नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4894 · वि.सं. २०५१

नि.नं. 4894 — उत्प्रेषण लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जी जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ संस्थाको नियमानुसार नियुक्ति दिने अधिकृतबाट नियुक्ति नभएकोलाई रीतपूर्वक नियुक्ति भएको भन्न नमिल्ने । (प्र. नं. १२) § नियुक्ति गर्ने अधिकारीको अधिकार उपर निवेदकले विवाद समेत उठाएको नदेखिएकोले र निवेदक परीक्षणकालमा रहने गरी नियुक्ति भएको देखिँदा त्यस्तो परीक्षणकालमा रहने गरी अनियमित नियुक्ति पाएको नियुक्ति बदर गर्ने गरेको निर्णय मिलेकै देखिँदा निवेदकको माग बमोजिम रिट जारी गर्न नमिल्ने । (प्र. नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4894
मुद्दाको विषयउत्प्रेषण लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जी जारी गरी पाउँ
निर्णय वर्ष / मिति2050/05/08
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा | माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा
उद्धरण सन्दर्भने.का.प. २०५१, नि.नं. 4894
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्