नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4893 · वि.सं. २०५१

नि.नं. 4893 — अंश दवाए, छुपाए

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अंशको फाँटवारी पेश गर्दा अर्कालाई विक्री गरी सकेको जग्गा विक्री गर्न असामील अंशको फाँटवारीमा नदेखाउँदैमा त्यसलाई अंश दपोट गरेको मान्नु पर्ने अवस्था नदेखिने । (प्र.नं. ११) § अंश मुद्दा दायर भइसकेपछि प्रस्तुत मुद्दाका वादीको हक लाग्ने आधि जग्गा प्रतिवादीले विक्री ब्यवहार गर्दा वादीको पनि मन्जुरी दिन पर्नेमा मन्जुरी लिएको नदेखिँदा वादी दावीको निजको हक जति अर्थात् आधा जग्गाको दर्ता बदर हुने । (प्र.नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4893
मुद्दाको विषयअंश दवाए, छुपाए
निर्णय वर्ष / मिति2050/10/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य
उद्धरण सन्दर्भने.का.प. २०५१, नि.नं. 4893
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्