नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 487 · वि.सं. २०२६

नि.नं. 487 — उखडा जग्गा

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कुनैएक डिभिजन बेञ्चले कुनै प्रश्नउठाई त्यसको निर्णय दिएमा–अर्कोकुनै डिभिजन बेञ्चले त्यहीप्रश्न उठाई कुनै सिद्धान्त प्रतिपादित हुनेगरी निर्णय नगरेमा–रुलिङ्ग नमिलेको भन्न नहुने । प्रस्तुत मुद्दामा भएको ०२५।१२।१८।५ को डिभिजन बेञ्चको फैसलामा पुनरावेदन लाग्ने नलाग्ने कुराको जुन प्रश्न उठाई पुनरावेदन नलाग्ने भनी निर्णय गरिएको छ, त्यस कुरामा वादी रामलखन कुर्मी प्रतिवादी तिलक भुजको उखडा जग्गा मुद्दामा भएको ०२५।१२।३ को डिभिजन बेञ्चको फैसलामा प्रश्न उठाई कुनै सिद्धान्त प्रतिपादित हुने गरी निर्णय भएको नहुनाले रुलिङ्ग नमिलेको भन्न मिल्ने अवस्था नदेखिंदा यस बेञ्चबाट अरु कुरा विचार गरिरहनु परेन । (प्रकरण नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.487
मुद्दाको विषयउखडा जग्गा
निर्णय वर्ष / मिति2026/03/06
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२६, नि.नं. 487
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्