नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4856 · वि.सं. २०५१
नि.नं. 4856 — बक्सपत्र लिखत पारित
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ रेखा विशेषज्ञको रायमा हस्ताक्षरको सही नमिल्ने कारण खुलेको र आफ्ने रायको सम्बन्धमा अदालतमा आई वयान गरेको समेत पाईदैन । यस्तो रायलाई प्रमाण ऐन, २०३१ को दफा १८ ले प्रमाणको रुपमा ग्रहण गर्न नमिल्ने । (प्र. नं. १६) § बिबादीत लिखतमा लागेको ल्याप्चे छाप हरिमायाको हो भन्ने कुरामा बिबाद नभएको, उक्त ल्याप्चे छापलाई हरिमाया मरेको अवस्थामा लगाएको हो भन्ने प्रतिवादी जिकिरको पुष्टी हने प्रमाणको अभावमा हस्ताक्षरको सही किर्ते नै हो भन्ने विश्वासनीय प्रमाण पुर्याउन नसकेको अवस्थामा बिबादित लिखतमा लागेको कारणीको सही छाप सद्दे साँचो अवस्थाको देखिन आउने । (प्र. नं. १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4856 |
|---|---|
| मुद्दाको विषय | बक्सपत्र लिखत पारित |
| निर्णय वर्ष / मिति | 2050/11/11 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५१, नि.नं. 4856 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
