नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4853 · वि.सं. २०५१
नि.नं. 4853 — उत्प्रेषण आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ घर पक्कि वा फुसको के कस्तो घर हो ? सो घरको मूल्य के कती हुनु पर्थ्यो ? कम भयो वा भएन भन्ने जस्ता तथ्यगत कुराहरुको सबुत प्रमाणको आधारमा निरोपण गर्नु पर्ने हुन्छ । रिट क्षेत्रबाट कुनै पनि तथ्यमा प्रवेश गरी त्यसको निरोपण गर्न नमिल्ने हुँदा रिट निवेदन खारेज हुने । (प्र. नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4853 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2050/08/28 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५१, नि.नं. 4853 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
