नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4851 · वि.सं. २०५१

नि.नं. 4851 — अंश नाता कायम

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अंशवण्डाको ३० नं. अनुसार बण्डा भएको भएको भन्ने जिकिर लिनेको सो दफामा वणित शर्तहरु परिपालित बण्डापत्र गरी वा नगरी घरसारमा नरम मिलाई अञ्चल अंश वण्डा गरी छुट्टिई आफ्नो आफ्नो हिसाव भाग शान्ति बमोजिम लिर्ई पाई दर्ता दाखिल खारेज समेत गराई सकेको वा वण्डा बमोजिम आफ्नो आफ्नो भागको अंचल छुट्टाछुट्टै भोग आदिबाट देखाउन पर्ने दायित्व पुरा गरेको हुनुपर्ने । (प्र.नं १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4851
मुद्दाको विषयअंश नाता कायम
निर्णय वर्ष / मिति2050/09/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह | माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल
उद्धरण सन्दर्भने.का.प. २०५१, नि.नं. 4851
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्