नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4847 · वि.सं. २०५१

नि.नं. 4847 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ साधारण अधिकार क्षेत्रबाट हेरिने लिखित वदर सम्वन्धी विषयमा असधारण अधिकार क्षेत्र अन्तर्गत रहि हेर्न नमिल्ने । (प्र. नं. ११) § नगरपालिकाबाट नक्सा पास भई चित्त नबुझ्ने पक्षले नगरपालीका ऐन, २०४७ को दफा ४८ बमोजिम जि. वि. स. मा उजुर गर्न पाउने कानूनी व्यवस्था समेत भएको देखिदा अन्य उपचारको बाटो छदा छदै रिट क्षेत्र अवलम्बन गरेको देखिदा प्रस्तुत रिट खारेज हुने। (प्र. नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4847
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2050/11/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव | माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा
उद्धरण सन्दर्भने.का.प. २०५१, नि.नं. 4847
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्