नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4843 · वि.सं. २०५१
नि.नं. 4843 — उत्प्रेषणयुक्त परामादेश वा जो चहिने आज्ञा आदेश जारी गरी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ रिट निवेदकलाई विभागीय कारवाही गरी नोकरीवाट वर्खास्तगर्न अख्तियारवाला उक्त समितिका संस्था प्रमुख (साहायक अञ्चलाधिस) ले स्पष्टीकरण लिएको नभै मैनेजरले स्पष्टिकरण लिई सोही आधारमा कारवाही गरी नोकरीबाट हटाउने गरी गरेको निर्णय सार्वजनिक उद्यान तथा सभागृह विकास समिति (कार्य व्यवस्था) नियमावली, २०३४ को नियम ३० र नि. से. नि. २०२१ को नियम १०.९ को प्रकृयाको साथै यस अदालतबाट प्रतिपादित उपरोक्त सिद्धान्तहरु समेतको विपरित कारवाही भएको निर्णय र उक्त निर्णयलाई सदर गर्ने गरेको पुनरावेदन तहको निर्णय उत्प्रेषणको आदेशद्धारा बदर गर्ने र हर्याएको सम्म मा न्या. श्री केदारनाथ उपाध्यायको राय मुनासिब ठहर्ने । (प्र.नं.१०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4843 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त परामादेश वा जो चहिने आज्ञा आदेश जारी गरी पाउँ |
| निर्णय वर्ष / मिति | 2050/12/04 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह | माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा | माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्यायको राय भै निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको देखिन्छ । | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्यायको राय मुनासिव ठहर्छ । यो आदेशको जानकारी विपक्षीलाई दिई मिसिल नियमानुसार गरि वुझाइदिनु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५१, नि.नं. 4843 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
