नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4842 · वि.सं. २०५१
नि.नं. 4842 — कर्तब्य ज्यान ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ घटना गरेको देख्ने मानिस नभएको भन्ने आधारमा घटना घटेको बखत उल्लिखित प्रतिवादीहरुको उपस्थिति नै थिएन भन्न नमिल्ने । (प्र. नं. ३३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4842 |
|---|---|
| मुद्दाको विषय | कर्तब्य ज्यान । |
| निर्णय वर्ष / मिति | 2050/03/17 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी वास्तोला | माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा | माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्यालको राय संग मेरो सहमति नहुँदा निर्णयार्थ पूर्ण इजलासमा पेश गर्नु भन्ने माननीय न्यायाधीश श्री हर गोविन्द सिंह प्रधानको राय । | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय मुनासिव ठहर्छ । अरुमा तपसिल बमोजिम गर्नु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५१, नि.नं. 4842 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
