नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4837 · वि.सं. २०५०
नि.नं. 4837 — लिखत दर्ता वदर दर्ता
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) संगोलको सम्पत्ति कुनै पनि अंशियारको नाममा दर्ता रहन सक्ने र जसको नाममा दर्ता छ उसैले ७ नं. फारम भरिने हुँदा ७ नं.फारम भरेको कारणले निज छुट्टी सकेको भन्न मिल्ने होइन । (प्र.नं.१०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4837 |
|---|---|
| मुद्दाको विषय | लिखत दर्ता वदर दर्ता |
| निर्णय वर्ष / मिति | 2050/08/14 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५०, नि.नं. 4837 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
