नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 483 · वि.सं. २०२६
नि.नं. 483 — हकसफा
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) फिरादपत्र दर्ता हुनुभन्दा अधि नै को मुद्दामा म्याद भित्र थैली धरौटी राखेमा–थैली धरौट राख्न म्याद नाघेको भन्न नहुने । त्यस्तो सुविधा पाएको म्याद भन्दा पनि पहिले नै धरौट राखेकोले म्याद नघाई धरौट राखेको भनी प्रश्न उठ्नुपर्नेनै थिएन । यस मुद्दामा किनारा गर्नुपर्ने फिरादपत्रनै ०१८।३।१३ गते परेको र माथि लेखिएबमोजिम सोभन्दा अघिनै मुद्दामा म्यादभित्र धरौट रहिसकेको कुरामा थैली धरौटराख्ने बिषयमा म्याद नाघेको भनी ठहर गर्नमिल्दैन । (प्रकरण नं. १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 483 |
|---|---|
| मुद्दाको विषय | हकसफा |
| निर्णय वर्ष / मिति | 2026/02/17 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२६, नि.नं. 483 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
