नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 482 · वि.सं. २०२६

नि.नं. 482 — जालसाजी

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कसैले बिभिन्न स्थानमा आफ्नो उमेर फरक फरक लेखेमा–अस्पतालबाट डाक्टरहरूको वोर्डले निजको अन्दाजी उमेर ठहर्‍याएकोमा–सोही ठहरअनुसार निजको उमेर कायमहुने । सर्वोच्च अदालत फुल बेञ्चका आदेशानुसार वीर अस्पतालबाट सत्यदेवको उमेर जाँची २८।२९ बर्षको हुन सक्छ भन्ने लेखी आएकोबाट सो हिसाबले ०१४ साल माघ २९ गते १७ बर्ष भनी लेखिएको उमेर मिल्न आएको हुँदा प्रस्तुत मुद्दाको वादी उपर सत्यदेवले ०१७।८।२३ मा जग्गा मुद्दा दिंदाको अवस्थामा निज सत्यदेवको उमेर २० बर्ष पुगेकै देखिन आएकोबाट समेत तत्कालिन सुरु हनुमान नगर ई.अ.ले उमेर ढाँटेको ठहराएको सम्म सदर गरी अरु तत्कालिन जि.अ.को इन्साफ बहाल राखी ०२२।७।२५ को डिभिजन बेञ्चले ठहराएको इन्साफ मुनासिव छ । (प्रकरण नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.482
मुद्दाको विषयजालसाजी
निर्णय वर्ष / मिति2026/02/03
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२६, नि.नं. 482
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्