नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 48 · वि.सं. २०१६

नि.नं. 48 — ठेक्काको हिस्सा मुनाफा दिलाई पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) श्री ५ बाट भएको हुकुम प्रमांगीबाट मुद्दा दोहर्‍याई इन्साफ जाँच गर्नलाई– दोहोर्‍याई दिनु भन्ने वा इन्साफ जाँची दिनु भन्ने किटानीसाथको प्रमांगी चाहिने–सो नभए मुद्दा दोहोर्‍याई इन्साफ जाँची हेर्न नमिल्ने । बक्स भई आएको हुकुम प्रमांगीमा दोहोर्‍याई दिनु भन्ने र इन्साफ जाँची दिनु भन्ने किटानीसाथको प्रमांगी नभई एक पटक फुल बेञ्चबाट हेरी ऐन सवालबमोजिम किनारा गरीदिनु भन्नेसम्म भएकाले सो बक्स भई आएका प्रमांगीबाट मुद्दा दोहोर्‍याई इन्साफ जाँची हेर्न नमिल्ने हुँदा ऐन सवालबमोजिम गर्नु ।

फैसलाको आधिकारिक विवरण

निर्णय नं.48
मुद्दाको विषयठेक्काको हिस्सा मुनाफा दिलाई पाउँ
निर्णय वर्ष / मिति2013/08/12
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०१६, नि.नं. 48
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्