नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4793 · वि.सं. २०५०

नि.नं. 4793 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कानूनी सल्लाहकारको पद दरबन्दी अनुसारको कानून बमोजिम सवा शर्त तोकिएको पद हो भन्ने कुरा निबेदकले आफ्नो निवेदनमा जिकिर लिन सकेकोसम्म पनि पाइएन । नियुक्त गर्न सकिने समितिले अवकास दिन सक्ने होइन भनी भन्न मिल्ने पनि नदेखिने । (प्र.नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4793
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2050/05/01
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री अरबिन्द नाथ आचार्य
उद्धरण सन्दर्भने.का.प. २०५०, नि.नं. 4793
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्