नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 479 · वि.सं. २०२६

नि.नं. 479 — निशेधाज्ञा जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) दण्डसजायको २६ नं.–सरकारी बिगो उपर गर्दा सो धन खाँदाको बखत संगबस्ने सवै अंशियारको अंश जायजात गर्नुपर्ने व्यवस्था । सरकारी बिगो उपर गर्ने सम्बन्धमा दण्डसजायको २६ नं. मा सो धन खाँदा संगबस्ने सबै अंशियारको अंश जायजात गर्नुपर्छ भन्ने प्रष्ट व्यवस्था छ । वेदकुमारले ठेक्का लिएको ०९ साल अगावै छुट्टी भिन्न भई उक्त घरमा आफ्नो बण्डा हक पुगी सकेको कानूनबमोजिम कुनै लिखित सबूद निवेदकले दिनसकेको देखिन आएन । तसर्थ उपरोक्त कारणहरूबाट निवेदकको मागबमोजिम निषेधज्ञा जारी गर्न नमिल्ने । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.479
मुद्दाको विषयनिशेधाज्ञा जारी गरिपाउँ
निर्णय वर्ष / मिति2026/01/17
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२६, नि.नं. 479
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्