नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4783 · वि.सं. २०५०

नि.नं. 4783 — बन्दी प्रत्यक्षीकरण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) निवेदकलाई प्रदान गरेको थुनुवा पूर्जिमा मुद्दाको प्रकृति गम्भिर भएको कारणले छोडन नसकिने भनी उल्लेख गरेको आधार संवैधानिक प्रावधान र कानूनी व्यवस्था अनुकूल भएको नदेखिने । (२) लामो अवधिको विदाको समयमा तहकिकात कार्य सामान्यतया नहुने अवस्थामा तहकिकातका लागि थूनामा राखी राख्न मनासिव नहुने ।

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4783
मुद्दाको विषयबन्दी प्रत्यक्षीकरण
निर्णय वर्ष / मिति2050/07/06
अदालत / इजलासएक न्यायाधीशको इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल
उद्धरण सन्दर्भने.का.प. २०५०, नि.नं. 4783
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्