नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4782 · वि.सं. २०५०

नि.नं. 4782 — परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) मिति २०४९।४।१ देखि हाजिर नगराए पछि सो पदमा हाजिर गराउनु भनी परमादेश जारी गरिपाउँ भनी प्रस्तुत रिट निवेदन मिति २०५०।३।२३ मा मात्र दिएको पाइन्छ । साथै मिति २०४९।६।१५ को परिपत्र बमोजिम सुविधा पाउँ भनी मिति २०५०।३।२३ मा यस अदालतमा आएको देखिन्छ । आफ्नो हकहितमा प्रतिकूल असर परेपछि निवेदक तत्काल आउनु पर्नेमा विलम्ब गरी आएको र विलम्ब भएको उचित कारण समेत रिट निवेदनमा दिन सकेको नदेखिंदा यस्तो अवस्थामा कारण देखाउ आदेश जारी गर्ने स्थिति नदेखिने । (प्र.नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4782
मुद्दाको विषयपरमादेश
निर्णय वर्ष / मिति2050/04/31
अदालत / इजलासएक न्यायाधीशको इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा
उद्धरण सन्दर्भने.का.प. २०५०, नि.नं. 4782
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्