नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4779 · वि.सं. २०५०

नि.नं. 4779 — उत्प्रेषण मिश्रित परमादेश समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) विपक्षीको हक कायम भएको जग्गामा आफ्नो हक स्थापित नभई सकेको अवस्थामा आफ्नो मौलिक हक एवं कानूनी हक हनन् भै सम्पत्ति सम्बन्धी हकमा आघात पुग्यो भन्ने जिकिर पुग्न नसक्ने । (प्र.नं. ९) (२) रिट निवेदकको नाममा हक कायम हुन नसकेको स्थितिमा रिट निवेदन गर्ने हकदैया पुगेको भन्न नमिल्ने हुँदा निवेदकको माग बमोजिमको आदेश जारी गर्नुपर्ने अवस्था नदेखिने । (प्र.नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4779
मुद्दाको विषयउत्प्रेषण मिश्रित परमादेश समेत
निर्णय वर्ष / मिति2050/06/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल | माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा
उद्धरण सन्दर्भने.का.प. २०५०, नि.नं. 4779
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्