नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4752 · वि.सं. २०५०

नि.नं. 4752 — उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) प्रत्यर्थीको निवेदन जिल्ला प्रशासन कार्यालयमा परेको आधारमा जग्गा रोक्का राख्नको लागि मालपोत कार्यालयमा लेखी पठाएको रहेछ । जिल्ला प्रशासन कार्यालयको लिखित जवाफमा पनि सोही व्यहोरा उल्लेख भइ आएबाट सो कार्यालयबाट निवेदकको जग्गा रोक्का राखेकोमा यहाँ विवाद देखिएन । त्यसरी रोक्का राख्ने अधिकार कुनै पनि कानुनद्वारा उक्त कार्यालयलाई प्रदान गरेको पाइदैंन । अतः जिल्ला प्रशासन कार्यालयबाट निवेदकको जग्गा रोक्का राखेको कार्य अनधिकृत हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्र.नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4752
मुद्दाको विषयउत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरी पाउँ
निर्णय वर्ष / मिति2050/04/11
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०५०, नि.नं. 4752
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्