नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4750 · वि.सं. २०५०

नि.नं. 4750 — उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा आदेश र पूर्जी जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) साविक मोहीको मृत्युपछि निजको पति, पत्नी वा छोराहरु मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई मोही हक प्राप्त हुन सक्ने भन्ने भुमि सम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा व्यवस्था भएको हुँदा सोही अनुसार मोहीले कमाई आएको जग्गामा निज पछि निजका छोराहरु मध्ये विपक्षीलाई जग्गा धनीले भूमि सुधार कार्यालयमा आफ्नो लिखित मंजुरी दिई मोही पत्याएको देखिन आएकोले निवेदकबाट जग्गा धनीले वाली बुझेको भन्ने आधारमा निजलाई नै मोही हक प्राप्त हुन्छ भन्न मिल्ने नहुँदा भूमि सुधार कार्यालय भक्तपुरबाट यस सम्बन्धमा भएको निर्णय बदर हुन सक्ने स्थिति नदेखिने । (प्र.नं. ५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4750
मुद्दाको विषयउत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा आदेश र पूर्जी जारी गरी पाउँ
निर्णय वर्ष / मिति2050/05/21
अदालत / इजलासएक न्यायाधीशको इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य
उद्धरण सन्दर्भने.का.प. २०५०, नि.नं. 4750
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्