नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4749 · वि.सं. २०५०

नि.नं. 4749 — रकम दिलाई पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) ठेक्का तोकिएको मितिबाट मुद्दा गर्नु पर्ने कारण मान्नुपर्नेमा करार ऐन, २०२३ को दफा १८ को हदम्याद नाघी दायर भएको फिराद खारेज भागी छ भन्ने प्रतिवादीको जिकिर तर्कसंगत नदेखिने । (प्र.नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4749
मुद्दाको विषयरकम दिलाई पाउँ
निर्णय वर्ष / मिति2049/11/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा
उद्धरण सन्दर्भने.का.प. २०५०, नि.नं. 4749
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्