नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4742 · वि.सं. २०५०
नि.नं. 4742 — अंश दर्ता
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अंशवण्डा भएको लिखत प्रमाण व्यवहार भोग समेत हुनुपर्ने । (प्र.नं. १४) (२) प्रतिवादीको नाममा धेरै कित्ता जग्गा छ तर वादीको नाममा एक कित्ता पनि दर्ता नामसारी नभएको परिपे्रक्ष्यमा अंशवण्डा भइसकेको ठहर्याउन न्यायोचित नहुने । (प्र.नं. १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4742 |
|---|---|
| मुद्दाको विषय | अंश दर्ता |
| निर्णय वर्ष / मिति | 2050/05/08 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५०, नि.नं. 4742 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
