नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4729 · वि.सं. २०५०
नि.नं. 4729 — ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) आफूलाई राती आश्रय दिने जेठी आमालाई निजको गहना, पैसाको लोभमा फसी मार्ने कृयामा सम्मिलिन भएको समेत बयानबाट देखिंदा निजलाई ज्यान सम्बन्धीको १३(३) नं. बमोजिम सजाय गरेको शुरु इन्साफ सदर गरेको ना.अं.अ. को फैसलालाई सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्ने । (प्र.नं. ३१) (२) स्वतन्त्र तथा भरपर्दो प्रमाणबाट पुष्टि हुन नआएको अवस्थामा केवल सह अभियुक्तको पोलाइबाट मात्र निजलाई कसुरदार ठहराउन न्याय संगत नहुने । (प्र.नं. ३२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4729 |
|---|---|
| मुद्दाको विषय | ज्यान |
| निर्णय वर्ष / मिति | 2049/12/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५०, नि.नं. 4729 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
