नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4727 · वि.सं. २०५०

नि.नं. 4727 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) समयमा नै जानकारी हुने र जानकारी पाएको विषयमा निवेदकले मिति २०४८।५।६ मा मात्र रिट निवेदन पत्र दिई यस अदालतको असाधारण अधिकार क्षेत्रमा प्रवेश गरेको देखियो । उपचार खोज्ने पक्षले समयमा नै खोज्नुपर्ने हुन्छ । निवेदकलाई जानकारी हुँदा हुँदै पनि मिति २०४६।१२।२ मा भएको विज्ञापन बदर गराई माग्न रिट निवेदन पत्र दिएको अनुचित विलम्व गरी प्रस्तुत रिट निवेदनपत्र दिएको देखिएकोले यसमा विचार गरिरहनु नपर्ने । (प्र.नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4727
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2050/04/31
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव
उद्धरण सन्दर्भने.का.प. २०५०, नि.नं. 4727
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्