नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4726 · वि.सं. २०५०

नि.नं. 4726 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) गुठी संस्थानको कार्यालयमा रहेको श्रेस्ताको आधारमा मात्र अरु केही प्रमाण नबुझी टिप्पणी उठेकोलाई सदर गरेको देखियो । यस्तो टिप्पणी सदर गरेको निर्णयलाई मान्यता दिन नमिल्ने भनी यस सर्वोच्च अदालतबाट नजीर स्थापित भई सकेको हुनाले समेत गुठी संस्थानबाट भएको निर्णय कानुन अनुरुप नहुँदा बदर हुने । (प्र.नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4726
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2050/04/31
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव
उद्धरण सन्दर्भने.का.प. २०५०, नि.नं. 4726
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्