नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4722 · वि.सं. २०५०
नि.नं. 4722 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) मन्त्रालयका सचिवद्वारा पुनरावेदन हेरी निर्णय गर्दा श्रम कार्यालय बागमती अञ्चलमा परेको निवेदकको उजुरी सो कार्यालयको क्षेत्राधिकार भित्रको नभएपछि श्रम कार्यालय नारायणी अञ्चलबाट निर्णय गर्नको लागि पठाई दिनुपर्नेमा सो बमोजिम गरेको देखिन नआएकोले निवेदकले श्रम कार्यालय बागमती अञ्चलमा दिएको उजुरी हेरी कानून बमोजिम कारवाही किनारा गरी दिन श्रम कार्यालय नारायणी अञ्चलमा पठाईदिनु भन्ने विपक्षी श्रम तथा समाज कल्याण मन्त्रालयको नाममा परमादेशको आदेश जारी हुने । (प्र.नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4722 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2050/04/10 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह | माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५०, नि.नं. 4722 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
