नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4720 · वि.सं. २०५०

नि.नं. 4720 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कुन विषयमा ठेक्काको बोलपत्र निवेदकले दिएको हो सो केही विषय नै नखुलेको र निर्णयको सूचनाको नक्कल समेत लिई परेको निवेदनबाट पनि विषय वस्तु प्रष्ट नभएको र सो निर्णय उपर रकम र सरकारी ठेक्का बन्दोबस्त ऐन, २०२० बमोजिमको उपचारको कानुनी उपचार पनि नलिएको र यस्तो विषय वस्तु नै प्रष्ट नभएको निवेदनबाट निवेदकको के कस्तो मौलिक अधिकार आघात परेको भन्ने प्रष्ट नभै यस्तो निवेदकको माग बमोजिम लिखित जवाफ माग्न उपयुक्त नदेखिएकोले निवेदकको रिट निवेदन खारेज हुने । (प्र.नं. ४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4720
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2050/03/14
अदालत / इजलासएक न्यायाधीशको इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा
उद्धरण सन्दर्भने.का.प. २०५०, नि.नं. 4720
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्