नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 472 · वि.सं. २०२६
नि.नं. 472 — मानाचामल
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) ससुरा नै घरको मुख्यको नाताले परिवारको भरण पोषण गर्ने कर्तव्यवाला व्यक्ति भएमा–निज उपर बुहारी (छोराको स्वास्नी) ले मानाचामलको दावी गरेमा–अर्घेलो नदेखिने । यसमुद्दामा खिलकुमारीले लोग्ने माधवप्रसाद र ससुरा शंकरप्रसाद समेतलाई प्रतिवादी बनाए पनि ससुराले नै घरको मुख्यको नाताले आफ्नो परिवारको भरण पोषण गर्ने कर्तव्यवाला व्यक्ति भएकोले निजउपर मानाचामलमा दावी गरेको अर्घेलो देखिएन । (प्रकरण नं. १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 472 |
|---|---|
| मुद्दाको विषय | मानाचामल |
| निर्णय वर्ष / मिति | 2026/01/13 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२६, नि.नं. 472 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
