नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 471 · वि.सं. २०२६
नि.नं. 471 — कुत भराई जग्गाबाट निष्कासित गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) नेपाल विशेष अदालत ऐन, २०१३ को दफा ४ को उपदफा (३) को प्रतिबन्धात्मक वाक्यांश–म्याद तारिख थमाउन हुलाकबाट निवेदन दिन नपाउने । ऐनको शब्द र वाक्य प्रष्ट भएकोमा उक्त शब्द र वाक्यकै सन्दर्भमा अक्षरशः व्याख्या गर्नुपर्ने हुन आउँछ । अतः उक्त प्रतिबन्धात्मक वाक्यांशबाट म्याद तारिख थमाउन पक्षले हुलाकद्वारा निवेदन दिन पाउने देखिंदैन । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 471 |
|---|---|
| मुद्दाको विषय | कुत भराई जग्गाबाट निष्कासित गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2025/11/24 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२६, नि.नं. 471 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
