नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4707 · वि.सं. २०५०
नि.नं. 4707 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) जि. भू.सु.का पर्साले मोही निस्काशन गर्दा २०४५ सालको कुतवाली नबुझाएको भन्ने कुरालाई नै निर्णयाधार लिइएको पाईन्छ । कुतबाली धरौट राखेको कुरा स्वयं बिपक्षी भू.सु. कार्यालय पर्साले स्वीकार गरेको छ । सो कुतबाली धरौट रहेको कानूनी मान्यता प्राप्त छ छैन भू्.सु. कार्यालय पर्साको निर्णयमा विवेचना नभएकोले न्यायिक मनको प्रयोग गरेर निर्णय गरेको देखिँदैन । सो हुँदा भु.सु. कार्यालय पर्साको निर्णय त्रुटीपूर्ण देखिंदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्र.नं. १६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4707 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2049/12/01 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५०, नि.नं. 4707 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
