नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4704 · वि.सं. २०५०

नि.नं. 4704 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अवकाश पाइरहेको अवस्थामा कर्मचारीलाई पुनः बहाली गर्ने भन्ने विषय सम्बन्धी मिति २०४७।४।२५ को गोरखा पत्रमा प्रकाशित सूचनाको कुरालाई मात्र लिएर यो रिट निवेदन पर्न आएको देखिन्छ । यो सूचना अनुसार निवेदकका हकमा छानबीन गर्नु पर्ने हो, होइन भन्ने कुरा श्री ५ को सरकारको आफ्नै कुरा हो । यस्तो सूचनाले निवेदकको मौनिक हक श्रृजित नै भएको छ भन्ने कुरा कुन कानूनले दिएको छ निवेदकले देखाउन सकेको छैन । यस अदालतले पनि छानबिन गरी हेर्न रिट क्षेत्रबाट मिल्न नआएबाट सोकज पनि गरीरहन परने, रिट निवेदन खारेज हुने । (प्र.नं. ३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4704
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2050/02/11
अदालत / इजलासएक न्यायाधीशको इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा
उद्धरण सन्दर्भने.का.प. २०५०, नि.नं. 4704
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्