नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4702 · वि.सं. २०५०
नि.नं. 4702 — जग्गा हक कायम गर्दा बदर समेत ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) बादीले जग्गा छुट्याई लिंदा जति जग्गा आफूले लिएको हो त्यति जग्गा मात्र पछिसम्म कायम हुन्छ । नापीमा नरबढी भएको जग्गा लिनेको हुन्छ भन्न नमिल्ने । (प्र.नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4702 |
|---|---|
| मुद्दाको विषय | जग्गा हक कायम गर्दा बदर समेत । |
| निर्णय वर्ष / मिति | 2050/02/19 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५०, नि.नं. 4702 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
