नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4700 · वि.सं. २०५०

नि.नं. 4700 — उत्प्रेषण मिश्रित प्रतिषेध

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) स्थानीय प्रशासन ऐन, २०२८ को दफा ५ (५) क. बमोजिम शान्ति सुरक्षाको लागि परेको निवेदनमा प्र.जि.अ.ले कारवाही गर्न पाउने कानूनी व्यवस्था भएको र सो बमोजिम भए गरेको कारवाहीलाई अन्यथा भन्न मिल्ने अवस्था नहुने । (प्र.नं. ९) (२) सम्पत्ति सम्बन्धी कागज गराउन पाउने अधिकार प्र.जि.अ. लाई भएको नदेखिएकोले त्यस्तो कुनै कागज भए गराएको भए पनि त्यस्तो कागजले कानूनी मान्यता प्राप्त गर्न नसक्ने भई स्वतः निस्कृय हुने । (प्र.नं. ९) (३) प्र.जि.अ. ले गराए भनेको सम्पत्ति सम्बन्धी कागजबाट निवेदकलाई असर पर्न सक्ने स्थिति नहुने । (प्र.नं. ९) (४) नभएको कागज बदर हुने नहुने भनी बिचार गर्नु पर्ने अवस्था नहुने । (प्र.नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4700
मुद्दाको विषयउत्प्रेषण मिश्रित प्रतिषेध
निर्णय वर्ष / मिति2050/02/17
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०५०, नि.नं. 4700
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्