नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4688 · वि.सं. २०५०
नि.नं. 4688 — लागू औषध बिक्री वितरण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) प्रतिवादीले बिक्री वितरण गरेको वा कारोवार गरेको कुनै आधार प्रमाण बेगर निजले लागू पदार्थ बिक्री वितरण गरेको भनी भत्र मिल्ने अवस्था नदेखिने । (प्र.नं. १४) (२) प्रतिवादीले जानाजान ठूलो परिमाणमा लागू औषधको कारोवार गरेको भनी वादी पक्षबाट प्रमाणित पनि हुन नसकि १५ ग्राम ब्राउन सुगर सन्चय गरेको सम्म देखिएको यस्तो स्थितिमा घर नै जफत गर्नु पर्ने औचित्य नदेखिने । (प्र.नं. १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4688 |
|---|---|
| मुद्दाको विषय | लागू औषध बिक्री वितरण |
| निर्णय वर्ष / मिति | 2050/01/08 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल | माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५०, नि.नं. 4688 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
