नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4687 · वि.सं. २०५०

नि.नं. 4687 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) जब कसैका नाउंमा दर्ता रहेको जग्गाका सम्बन्धमा विवाद उठाइन्छ भने त्यस्तो दर्तावालालाई पनि बिपक्षी बनाउनु पर्ने हुन्छ । प्रस्तुत रिट निवेदनमा श्री ५ को सरकारलाई विपक्षी बनाएको देखिन्न । तसर्थ यसरी बिपक्षी नबनाइएको श्री ५ को सरकारको नाउंमा भएको दर्ता विषयमा यस रिट निवेदनबाट केही बोल्न नमिल्ने । (प्र.नं. १०) (२) विवादित जग्गा गुठीको हो होइन भनी तथ्यको निरोपण तथा प्रमाणको मूल्यांकन गरी रिट क्षेत्रबाट हेर्न नमिल्ने हुंदा रिट निवेदकहरूको जिकिर पुग्न नसक्ने । (प्र.नं.१०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4687
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2050/01/11
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०५०, नि.नं. 4687
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्