नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4686 · वि.सं. २०५०

नि.नं. 4686 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) सामूहिक क्रियाको परिणामबाट कर्तव्य हुन्छ भने कसैले घटी वा कसैले बढी बल प्रयोग गरेको भत्रे आधारमा प्रतिवादीको भूमिका न्यून रहेको भनि सजायको मात्रामा घटी बढी हुन सक्ने होइन । वारदात सम्बन्धी सम्पूर्ण तथ्यबाट अधिकार प्राप्त अधिकारी समक्ष गरेको साविती बयान समर्थित भएको देखिएको स्थितिमा अदालतमा इन्कार रहेकोले मात्र अधिकार प्राप्त अधिकारी समक्ष स्वेच्छाले सावित भएको रहेनछ भत्र मिल्ने देखिन नआउने । (प्र.नं.४०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4686
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2049/12/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य
उद्धरण सन्दर्भने.का.प. २०५०, नि.नं. 4686
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्