नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 468 · वि.सं. २०२६

नि.नं. 468 — मानाचामल दिलाई पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अंशको निम्ति कहीं उल्लेख नगरेमा–मिसिलबाट अंश दिनुपर्ने र पाउनुपर्ने नदेखिएमा–वादीले अंश दिन नपरोस भनेकै आधारबाट वादी मानाचामलको दावी लिई मुद्दा दायर गरेमा–तायदाती नआएको मुद्दाको संज्ञा दिई पुनरावेदनको म्याद दिन नमिल्ने । प्रतिवादीले अंश पाउँ भन्ने कहीं उल्लेख गरेको देखिन आउँदैन र अंश दिनुपर्ने होइन र पाउनु पर्छ भन्ने पनि मिसिल प्रमाणबाट देखिन नआएको, वादीले अंश दिन नपरोस भनेकै आधारबाट वादी मानाचामलको दावी लिई दायर गरेको प्रस्तुत मुद्दालाई तायदाती नआएको अंश मुद्दाको संज्ञा दिई पुनरावेदनको म्याद दिन मिल्ने देखिएन । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.468
मुद्दाको विषयमानाचामल दिलाई पाउँ
निर्णय वर्ष / मिति2025/10/04
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हेरम्बराज | माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी.
उद्धरण सन्दर्भने.का.प. २०२६, नि.नं. 468
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्