नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4677 · वि.सं. २०४९

नि.नं. 4677 — परमादेशयुक्त उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) साधारण उपचारको मार्ग अवलम्बन गरी अदालतको विचाराधीन रहेको निषेधाज्ञा मुद्दालाई प्रतिकूल असर पर्ने गरी यस अदालतको असाधारण अधिकार क्षेत्र गुहार्न आएको देखियो । यस अदालतको असाधारण अधिकार क्षेत्रको प्रयोग अन्य कुनै उपचार नभएको अवस्थामा मात्र प्रयोग हुने हुँदा प्रस्तुत निवेदकको माग बमोजिमको लिखितजवाफ मगाइरहन उपयुक्त नदेखिँदा रिटनिवेदन खारेज हुने । (प्रकरण नं. ५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4677
मुद्दाको विषयपरमादेशयुक्त उत्प्रेषण
निर्णय वर्ष / मिति2049/12/10
अदालत / इजलासएक न्यायाधीशको इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा
उद्धरण सन्दर्भने.का.प. २०४९, नि.नं. 4677
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्