नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4652 · वि.सं. २०४९

नि.नं. 4652 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) नेशनल ट्रेडिंग लिमिटेड कर्मचारी सेवा शर्त नियमावली, २०३४ को परिच्छेद ६ को नियम १(२) अनुसार पद खारेज गरी सेवाबाट अवकाश दिनुपर्ने उचित कारण हुनु आवश्यक देखिन्छ । रिट निवेदकलाई सेवाबाट अवकाश दिने गरी गरेको निर्णय औचित्यपूर्ण र तर्कसंगत एवं सन्तोषजनक रहेको नदेखिने । (प्रकरण नं. ६) (२) अवकाश दिने गरी गरेको निर्णय सदासयताविहिन भएकोले अवकाश दिने गरी भएको ने.ट्रे.लि. संचालक समितिको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4652
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2049/11/17
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य
उद्धरण सन्दर्भने.का.प. २०४९, नि.नं. 4652
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्