नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4647 · वि.सं. २०४९
नि.नं. 4647 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) निवेदकले पुनरावेदन जस्तो प्रभावकारी वैकल्पिक उपचारको बाटो अपनाई त्यसबाट उपचार पाउन बाँकी छँदै रिट क्षेत्रमा प्रवेश गरेकोले विपक्षीहरुबाट लिखितजवाफ मगाइरहन नपर्ने । (प्रकरण नं. ५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4647 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2049/10/01 |
| अदालत / इजलास | एक न्यायाधीशको इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४९, नि.नं. 4647 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
