नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4635 · वि.सं. २०४९

नि.नं. 4635 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कम्पनीले तयार पारी निकालेको कपडा सिर्फ होजियारी मात्रको हो वा सर्टिड्ड सुटिड्डलाई पनि काम लाग्न सक्ने हो सो कुराको यकीन गर्ने कुरा कपडा विशेषज्ञको भएको र विशेषज्ञको समेत रायबाट अन्तःशुल्क दरबन्दी संकेत संख्या १५(३)(ख) अनुसार अन्तःशुल्क असूल गर्ने गरेको निर्णय कानुनन् नै देखिँदा सो बदर गरी साविक दरबन्दी संकेतको १५(४)(ख) बमोजिम गराई पाउन परमादेश समेत जारी गरिपाउँ भन्ने रिटनिवेदन मनासिब नहुने । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4635
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2049/10/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी वास्तोला | माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा
उद्धरण सन्दर्भने.का.प. २०४९, नि.नं. 4635
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्