नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4634 · वि.सं. २०४९

नि.नं. 4634 — मुद्दा दोहोर्या.ई हेरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) निवेदिकाको जोत हुने गरी जग्गा धनीसंग कबूलियत भए तापनि कानुन बमोजिम मोही लगत कट्टा नगरी गरेको त्यस्तो कबूलियतलाई मान्यता दिई मोही हक दिने नदिने भन्ने विषयमा भू.सु.का.बाट निर्णय दिन नमिल्ने । (प्रकरण नं. ४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4634
मुद्दाको विषयमुद्दा दोहोर्या.ई हेरी पाउँ
निर्णय वर्ष / मिति2049/10/29
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी वास्तोला
उद्धरण सन्दर्भने.का.प. २०४९, नि.नं. 4634
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्