नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4632 · वि.सं. २०४९
नि.नं. 4632 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) बहालमा लिए दिएको घर खाली गराउने तथा माल सामान दिलाउने भराउने गरी आदेश गर्ने प्र.जि.अ.लाई कुनै कानुनले अधिकार दिएको पाइँदैन । यसरी अधिकार नभएको कुराको आदेश गरी त्यस्तो आदेश रिट निवेदकलाई सुनाई सही गराएको समेत कानुन प्रतिकूल देखिएकोले प्र.जि.अ.ले गरेको आदेश उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4632 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2049/10/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४९, नि.नं. 4632 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
