नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4626 · वि.सं. २०४९
नि.नं. 4626 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) निवेदिकाको हक भोगको लिखत बमोजिम ३ नं. नापी गोश्वाराबाट नाप नक्शा भए नभएको भनी सबूद प्रमाण भिडाई निरोपण गर्ने विषयवस्तु रिट क्षेत्राधिकार बाहिरको कुरा भएको देखिने । (प्रकरण नं. ६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4626 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2049/09/16 |
| अदालत / इजलास | एक न्यायाधीशको इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४९, नि.नं. 4626 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
