नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4618 · वि.सं. २०४९

नि.नं. 4618 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) सार्वजनिक जग्गा पाटी, पौवा निकास इत्यादिमा श्री ५ को सरकारको पूर्वस्वीकृति नलिई आवाद गर्न समेत नमिल्ने । (प्रकरण नं. २१)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4618
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2049/09/15
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह | माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०४९, नि.नं. 4618
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्