नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4607 · वि.सं. २०४९

नि.नं. 4607 — इन्साफ जाँच

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) संस्थानका अधिकार प्राप्त व्यक्तिबाट फिराद दायर भएकोले हकदैया नभएको भन्न पर्ने स्थिति नदेखिने । (प्रकरण नं. २) (२) प्रतिवादीले हिसाब मिलानको लागि २ महीनाको म्याद मागेकोमा सो म्यादबाट हदम्याद भित्र नालेश परेबाट हदम्याद भित्र नै फिराद परेको देखिने । (प्रकरण नं. २)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4607
मुद्दाको विषयइन्साफ जाँच
निर्णय वर्ष / मिति2049/09/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी वास्तोला
उद्धरण सन्दर्भने.का.प. २०४९, नि.नं. 4607
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्