नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 46 · वि.सं. २०१६
नि.नं. 46 — राजिनामा बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) ठगीको १ नं.–ठगीमा म्याद पछिको उजुर भन्ने प्रतिवादीको प्वाइन्ट नलाग्ने । ठगीको १ नम्बर ऐनले ठगी ठहर्ने हुनाले ३।। बर्ष पछि उजुर गरेको भन्ने यस मुद्दामा यो प्वाइन्ट नलाग्ने । (प्रकरण नं. ५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 46 |
|---|---|
| मुद्दाको विषय | राजिनामा बदर |
| निर्णय वर्ष / मिति | 2010/02/25 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०१६, नि.नं. 46 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
