नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4593 · वि.सं. २०४९

नि.नं. 4593 — परमादेश मिश्रित उत्प्रेषण जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कर्मचारीले नियम बमोजिम पाउने तलब रकमबाट निजहरुको इच्छा प्रतिकूल तत्सम्बन्धी विद्यमान कानुनी व्यवस्थाको अभावमा नै नागरिक लगानी कोषको नामबाट तोकिएको रकम कट्टी गरेको, सो रकम निजहरुले माग गर्दा भुक्तानी समेत नदिएको न्यायसंगत देखिन नआउँदा निवेदकहरुको तलबबाट उक्त कोषको नाममा कट्टी गरेको रकम फिर्ता दिनु दिलाई दिनु भनी परमादेशको आदेश जारी हुने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4593
मुद्दाको विषयपरमादेश मिश्रित उत्प्रेषण जारी गरी पाउँ
निर्णय वर्ष / मिति2049/05/15
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०४९, नि.नं. 4593
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्