नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4571 · वि.सं. २०४९

नि.नं. 4571 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अधिकार प्राप्त अदालतमा मुद्दा दायर भई कारवाहीको क्रममा प्राप्त सबूद प्रमाणको मूल्यांकन भई कानुन बमोजिम भएको आदेश उपर अदालतकै काम कारवाही र निर्णयमा असर पर्ने गरी यस अदालतबाट सबूद प्रमाणको मूल्यांकन गरी असाधारण अधिकार क्षेत्रको प्रयोग गर्न नमिल्ने । (प्रकरण नं. ६) (२) अदालत समक्ष विचाराधीन मुद्दाको कारवाहीको सिलसिलामा भएको आदेशबाट निवेदकको हक अधिकारमा आघात परेको मानी रिट क्षेत्रबाट हेर्न नमिल्ने । (प्रकरण नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4571
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2049/06/05
अदालत / इजलासएक न्यायाधीशको इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी
उद्धरण सन्दर्भने.का.प. २०४९, नि.नं. 4571
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्