नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4567 · वि.सं. २०४९

नि.नं. 4567 — जग्गा खिचोला जालसाज

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) विशेषज्ञले पनि नमूना दस्तखत र लिखतमा भएको सहिछाप एकै व्यक्तिको भएको भनी राय दिएको पाइन्छ । सो रायलाई पुनरावेदकले खण्डन गर्न सकेको पनि देखिंदैन, यस स्थितिमा वादीबाट पेश भएको लिखतलाई सद्दे रहेनछ भन्न सकिने अवस्था नदेखिने । (प्रकरण नं. २४) (२) जुन राजीनामा लिखतको आधारबाट प्रतिवादीले वादी दावीको जग्गा मेरो आफ्नो हो भनी जिकिर लिएको हो, सो लिखत नै सद्दे नदेखिएको अवस्थामा वादी दावीको जग्गामा प्रतिवादीहरुले खिचोला गरेका रहेनछन् भन्न नमिल्ने । (प्रकरण नं. २४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4567
मुद्दाको विषयजग्गा खिचोला जालसाज
निर्णय वर्ष / मिति2049/03/31
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी
उद्धरण सन्दर्भने.का.प. २०४९, नि.नं. 4567
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्